नियम ६
इजाजतपत्रको दस्तूर अवधि र नामसारी
(१) नियम ५ बमोजिम दिइएको इजाजतपत्र
सोही वर्षको चैत्र मसान्तसम्म कायम रहनेछ ।
(२) प्रत्येक इजाजजतपत्रको निमित्त रु. ३।– दस्तूर लिइनेछ ।
तर –
नेपाल सरकारबाट स्वीकृत कुनै शिक्षण संस्था वा प्रयोगशालाको लागि दिइने
इजाजतपत्रको निमित्त त्यस्तो दस्तूर माफी दिन सकिनेछ ।
(३) इजाजतपत्रवालाले कुनै हालतमा पनि आफ्नो इजाजतपत्र अरु कसैलाई पनि
नामसारी गरी दिन सक्ने छैन । कसैले पनि कुनै व्यक्तिको इजाजतपत्रको आधार लिई
काम गर्न पाउने छैन ।
(४) कुनै इजाजतपत्रवालाको मृत्यु भएमा उसको उत्तराधिकारीले र
इजाजतपत्रवालाले आफ्नो व्यापारको हक कसैलाई हस्तान्तरित गरी दिएमा यसरी हक
पाउने र हक छोड्ने दुबैले सो इजाजतपत्रको लगत रहेको अड्डामा सूचना दिनु पर्छ र
हक पाउने व्यक्तिले बा“की विस्फोटक पदार्थको काम गर्नको लागि नया“ इजाजतपत्रको
लागि तुरुन्त आवेदनपत्र दिनु पर्छ र निजको नाउ“मा इजाजतपत्र दिने नदिने कुरामा
नियम ५ बमोजिम हुनेछ ।